Tuesday, December 7
Shadow

को’रोना सं’क्र’मणका कारण २४ घण्टामा यति धेरैको ज्या’न गयो !

आज को’रोनाबाट ३२ जनाको मृ’त्यु भएको छ। आइतबार २३ जनाको मृ’त्यु भएको थियो। यो सँगै को’रोनाबाट
मृ’त्यु हुनेको संख्या नौ हजार ५८२ पुगेको छ।

बितेको २४घण्टामा नेपालमा थप २४४५ जनामा को’रोनाभाइरस सं’क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्या’न गुमा’एका छन् ।
यस्तै पछिल्लो२४ घण्टामा १२५८ जना को’रोना सं’क्रमणमु’क्त भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर को’रोना सं’क्रमितको कुल संख्या पीसी’आर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने ए’न्टिजेन वि’धिबाट ४९ हजार
७४३ जना पुगेको छ । यस्तै हालसम्म सं’क्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना नि’को भएका छन् भने मृ’त’कको कुल संख्या ९ हजार ५८२ पुगेको छ ।

हालसम्म सं’क्रमित नि’को हुने दर ९४.७ प्रतिशत रहेको छ ।

यस्तै दोस्रो चरणको को’रोना भाइ’रस सं’क्रमण पूर्णरुपमा नियन्त्रण नहुँदै सञ्चालनमा आएका सार्वजनिक यातायातमा झनै जो’खिम बढेको छ। सिट
क्षमताभन्दा बढी यात्रु राखेर स्वास्थ्य मापद’ण्ड विप’रित सार्वजनिक यतायात सञ्चालन हुँदा यात्रुलाई संक्रमणको उच्च जोखिम बढेको हो ।

प्रदेश १ को राजधानी विराटनगरबाट छुटिने साना तथा ठूला यातायातका सवारीसाधनमा कुनै स्वास्थ्य मापद’ण्ड अपनाइ सञ्चालन भइरहेकाले यात्रुलाई जो’खिम
बढेको हो। भारतीय सिमावर्ती क्षेत्रसँग जोडिएको विराटनगरबाट चल्ने सार्वजनिक यातायातका साधनमा न त स्यानिटाइजर राखिएको छ नत यात्रुलाई मास्क
लगाउन अनिबार्य गरिको छ । प्रहरी देख्ने स्थानमा माक्स लगाउनु भन्दै सञ्चालन गर्ने गरेको पाइएको छ ।

सिट क्षमताभन्दा बढी यात्रुलाई राखेर यातायात सञ्चालन गर्दा जो’खिम बढेको यात्रु रमेश कटुवालले बताए । विराटनगर र राजविराज चल्ने माइक्रोमा क्षमता
भन्दा बढी यात्रु राखेर यात्रु ओसारपसार गरेता पनि ट्रार्फिक प्रहरीले कार’वा’ही नगर्दा यात्रुहरु जो’खिमपूर्ण यात्रा गर्न बा’ध्य भएको उनले बताए ।उनले
भाडामा पनि मनपरी गर्ने गरेको बताए ।

चौकचौकमा यात्रुलाई चढाउँदै राजविराजसम्म जाने गरेका माइक्रोमा ढोकामा समेत भुण्ड’याएर यात्रुलाई बोक्ने गरेको पाइन्छ। विराटनगर बसपार्कबाट
छुटिदा नेमुवासम्म यात्रुको चाप कम भएकाले सिट अनुसार नै यात्रु चढेको हुन्छ , ‘यात्रु ज्योति ठाकुरले भनिन्, ‘सुनसरको दुहवीदेखि भण्डावारीसम्म
क्षमताभन्दा दो’ब्बर यात्रु राख्ने गरेको छ ।’ अगाडी सिट छ भन्दै यात्रुलाई गाडी भित्र हुल्ने गरेको उनले बताइन् । अन्न्पुर्ण पोस्टबाट साभार