Saturday, October 23
Shadow

पछिल्लो २४ घण्टामा यति धेरैमा देखियो को’रोना सं’क्रमण !

बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा को’रोनाभाइरस सं’क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्या’न गुमा’एका छन् ।

यस्तै पछिल्लो२४ घण्टामा १२५८ जना को’रोना सं’क्रमणमु’क्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर को’रोना सं’क्रमितको कुल संख्या पीसी’आर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने ए’न्टिजेन वि’धिबाट ४९ हजार
७४३ जना पुगेको छ । यस्तै हालसम्म सं’क्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना नि’को भएका छन् भने मृ’त’कको कुल संख्या ९ हजार ५८२ पुगेको छ ।

हालसम्म सं’क्रमित नि’को हुने दर ९४.७ प्रतिशत रहेको छ । रातोपाटीबाट साभार यस्तै

यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै को’भिड–१९ वि’रुद्धको खो’प उपलब्ध गराउने आश्वासन दिएका छन्। प्रधानमन्त्री
देउवा सँगको सौहार्द पूर्ण टेलिफोन वार्तालापका क्रममा सोमबार उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन्। साथै प्रधानमन्त्री देउवाले बधाईका
लागि उनलाई धन्यवाद दिए। दुवै प्रधानमन्त्रीले द्वि’पक्षीय सम्बन्धलाई थप सु’दृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ। -रासस