Tuesday, December 7
Shadow

खाना खाएको दुई घण्टासम्म गर्नु हुँदैन यी ६ कामहरु, नत्र क्या’न्सर र मु’टु रो’गले सताउला

एजेन्सी। खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई
घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ। जाननको लागि तल थिच्नुस।

एक रिपोर्टका अनुसार खाना खाएपछि यी ६ काम गर्नुहुँदैन :

धूम्र’पानः हुन त चुरोट पिउनु त्यसै पनि स्वास्थ्यका लागि हा’निकारक कुरा हो तैपनि खाना खाने बित्तिकै धूम्र’पान त कुनै हालतमा नगर्नुस् ।
यसो गर्दा आन्द्रा र फो’क्सोको क्या’न्सर हुन्छ ।

फल खानेः खाना खाए लगत्तै फलफूल खानुभयो भने त्यो आमाशयमा गएर अ’ड्किन्छ र आन्द्रा’मा पु’ग्न पाउँदैन । यसले गर्दा स्वा’स्थ्य बि’ग्रन्छ र पेटमा
खाना कुहि’न्छ । त्यसैले खाना खाएको कमसेकम एक घन्टापछि वा एक घन्टाअघि मात्र फल खानुस् । सबभन्दा गजब त बिहानै उठेर खाली पेटमा
फल खाएको राम्रो । यसले तपाईंलाई ऊर्जा दिन्छ ।

चिया कफीः अधिक चिया पिउँदा स्वा’स्थ्यमा अस’र पर्छ तैपनि खाना खानेबित्तिकै त चिया पटक्कै नपिउनुस् किनकि चिया पत्तिमा धेरै अ’म्ल हुन्छ ।
यसले भोजनमा भएको प्रोटी’नलाई हानि गर्छ र खाना पच्न मुश्कि’ल हुन्छ । खाना खाएको एक घन्टापछि मात्र चिया पिउनुहोला ।

नुहाउनेःखाना खानेबित्तिकै नुहाउन नजानुस् । यसरी तुरन्तै नुहाउँदा शरीरमा रग’तको प्रवाह बढ्छ । अनि पेटको चारैतर्फ रगतको मात्रा कम हुन्छ ।
यसबाट पाचन प्रणाली क’मजोर हुन्छ ।

हिँडडुलःहिँड्नु त स्वास्थ्यका लागि लाभदायक हुन्छ तर खाना खानेबित्तिकै वाक गर्न जानु ग’लत हो । यसले अ’पच गराउन सक्छ । खाना खाएको
आधा घन्टापछि टहल्न थाल्नुस् । यसो गर्दा पेटमा ए’सिड जम्न पाउँदैन ।

सुत्नेःखाना खानेबित्तिकै सुत्ने मानिसले खाना प’चाउन सक्दैनन् । यसकारण उनीहरूलाई ग्यासको स’मस्या हुन्छ र आन्द्रामा सं’क्रमण हुन्छ । साभार गरियको खबर