Monday, October 25
Shadow

गुगलमा ‘फ’टाहा’ सर्च गर्दा किन आउँछ प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ?

प्रविधिको दिग्गज कम्पनी गुगल सर्च इन्जिनमा तपाईंले यति बेला नेपालको फ’टा’हा अर्थात (Fataha of Nepal) भनेर सर्च गर्नु भयो
भने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम अगाडि आउँछ । भिडियो हेर्नुस ।

देउवा अघिल्लो साता मात्रै सर्वोच्च अदा’लतको आदेशमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पश्चातबाटै गुगलमा ‘फ’टाहा इन नेपाल’ अथवा ‘फ’टाहा अफ नेपाल’ भनेर सर्च गर्दा उनको नाम
र फोटो देखाउन थालेको हो । यसको कारण के हो त ? के गुगलमा देखिएको यस्तो घट’ना यो नै पहिलो घट’ना हो ?

पक्कै पनि होइन । किन भने यसअघि पनि गुगल एल्गोरिदमको त्रु’टीको कारण यस्ता थप्रै घ’टना भएका छन् । सन् २०१८ मा ‘इ’एट’
भनेर गुगलमा सर्च गर्दा अमेरिकाका तत्कालिन राष्ट्रपती डोनल्ड ट्रम्पको तस्वीर देखाउने गरेको थियो ।

जसले गर्दा गुगलले अमेरिकी कंग्रेसको न्या’यपालिका समितिमै त्यसको जवाफ दिनुपरेको थियो । त्यस्तै सन् २०१९ मा इमरान खान
पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनीमाथि पनि त्यस्तै घ’टना भएको थियो ।

त्यतिबेला गुगलमा ‘भि’खारी’ भनेर सर्च गर्दा पाकिस्तानी प्रधानमन्त्री खानको फोटो देखाउने गरेको थियो । सन् २०२० मा अफगानी
क्रिकेटर रासिद खान र भारतीय नायिक अनुष्का शर्मालाई जोडेर गुगलमा त्यस्तै घट’ना घटेको थियो ।

त्यतिबेला गुगलमा ‘रासिद खान वाइफ’ अथवा ‘वाईफ अफ रासिद खान’ भनेर सर्च गर्दा अनुष्काको तस्वीर देखाउने समस्या थियो ।
त्यसैले यस्ता घटना अनेकौं छन् ।

यस्ता विषयमा सम्बन्धित निकायले उ’जुरी दिएपछि गुगलले तत्कालै यसलाई सच्या’उने गरेको पनि गरेको छ । तर, यसरी कुनै शब्दसँग
जोडेर व्यक्तिलाई देखाउनुको पछाडिको कारण के हो त ?

‘गुगलले सर्च इन्जिनमा आउने रिजल्टलाई धेरै कुराले निर्धारण गर्छ,’ यसअघि डोनल्ड ट्रम्पको घ’टनामा गुगलका प्रमुख कार्यकारी अधिकृत
सुन्दर पिचाईले अमेरिकी कंग्रेसमा भनेका थिए, ‘यो सबै एल्गोरि’दमको काम हो । हामी विभिन्न कि वर्ड लिन्छौं र त्यसलाई विभिन्न पेजसँग
दाँजेर दुई सय भन्दा बढी सिंग्नल जस्तै लोकप्रियता, सान्दर्भिकता र समय सापे’क्षता लगायतका विषयको आधारमा र्‍या’ङ्किङ गर्छौं ।’

त्यसैका आधारमा गुगलले उत्कृष्ट परिणाम प्रस्तुत गर्ने गरेको उनको स्प’ष्टीकरण थियो । कुनै एक व्यक्तिले चाहेर गुगल सर्चको रिजल्ट
फरक पर्ने होइन ।

कुनै समूहले चाहेर मात्र पनि हुने होइन । किन भने यसमा धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । यो प्रयोगकर्ताले के गरिरहेका छन् भन्ने
विषयले निर्धारण हुने कुरा पनि पिचाईले बताएका थिए । यो खबर टेकपाना डटकमबाट साभार गरियको हो ।