Monday, December 6
Shadow

माधव नेपाल समूहमा विभाजनःमाधव नेपाल पक्षका १० जना संसद यस कारण भवनबाट बाहिरिए !

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा नेकपा एमालेको माधव नेपाल पक्षीय सांसदहरु दुई समूहमा वि’भाजित भएका छन्।

देउवालाई विश्वा’सको मत दिने निर्णय गरिसकेको नेपाल समूहमा विभा’जन आएको हो।

एमाले विवा’द मिलाउन गत जेठमा गठित कार्यदलका संयोजक भीम रावलले सांसद पदबाटै रा’जीनामा दिइसकेका छन्। उता वि’घटित
कार्यदल सदस्य गोकर्ण विष्टसहित १० जना सांसदहरु देउवाले विश्वासको मत लिने लागेकै बेला संसद भवनबाट बा’हिरिएका हुन्।

‘पार्टी एकताका लागि अन्तिम सम्म प्रयास गर्न हामी संस’दबाट बाहि’रिएका हौँ’, विष्टले नेपालखबरसँग भने, ‘कार्यदल सदस्यहरु सहित
करिब १५ सांसद त’टस्थ बस्नुहुने सम्भाव’ना छ।’

विष्ट सहित सांसदहरु दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपड रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डेसहित
संसद भवनबाट बाहिरिसकेका छन्। उनीहरुले एमाले एकता कायमै राख्न नेतृत्वलाई दबा’ब दिने गरी यो कदम चालेको बताएका छन्।
यो खबर नेपालखबर डटकम मा छ ।