Tuesday, December 7
Shadow

कस्तीबाट कस्ती भईन मेरी बास्सैकी चम्सुरी, हेर्नुस यस्तो अ’वस्था – भिडियो सहित

काठमाडौं । विगत एक दशक भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा रहेर सबैलाई हसाउँदै आएकी ‘चम्सुरी’ स्वास्थ्य गम्भी’र बनेको छ ।

‘चम्सुरी’ नामले चर्चित हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मृ’गौला फेल भएपछि उनको विगत एक महिना देखि
काठमाडौंको टिचिङ अस्पता’लमा उपचार हुँदैछ ।

पल्पसा विगत ५ बर्षदेखि मृगौलाको उपचा’र गराउँदै आएकी छिन् । तर, उनले यसबारे कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गा’ह्रो
भएपछि उनी उ’पचारका लागि टिचिङमा भर्ना भएकी हुन् ।मृगौ’लाको डायल’सिस गर्ने क्रममा रग’त नआएपछि उनी आ’त्तिएको जनाइएको छ ।

त्यसपछि, भने उनी अस्व’स्थ रहेको खबर सार्वजनिक भएको हो । उनलाई भेट्न अस्पताल नै पुगेका कलाकार किरण केसी राता मकैले
उनको तत्काल मृगौ’ला ट्रान्स’प्लान्ट गर्नुपर्ने अवस्था रहेको जानकारी दिए हेर्नुस – साभार पब्लीक न्युज नेपाल