Tuesday, October 26
Shadow

देशव्यापी लकडा’उन हुुदा पनि को’रोना सं’क्रमण बढ्दो !

बंगलादेशमा देशव्या’पी रुपमा लकडा’उन गरिएको भए पनि को’रोना सं’क्रमणको दर बढेको पाइएको छ ।

बंगलादेशमा पछिल्लो केही दिनमा को’रोनाकासंक्र’मितहरू बढ्दै गएपछि दुई हप्ता अघि देखि नै ल’कडाउनको घोषणा गरिएको
राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको थियो ।

यहाँ गएको २४ घन्टामा को’रोनाका आठ हजारभन्दा बढी सं’क्रमितहरु देखिएका छन् । त्यस्तै शनिबवार मात्र यहाँ २०४ जनाको ज्या’न गए’को छ ।
बंगला’देशको सरकारले करिब महिना दिनदेखि कतै क’डा र कतै केही खुकु’लो खालको लक’डाउन घोष’णा गरेको समाचारमा जनाइएको छ ।

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वा’स्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । यहाँका
अधिकारीहरुका अनुसार यहाँ हालसम्म १० लाख भन्दा बढी सं’क्रमित पाइएका छन् भने १७ हजार जना भन्दा बढीको ज्या’न गएको छ ।

यहाँ लक’डाउनका कारण प्रायः सरकारी कार्यालय तथा अदा’लतहरू बन्द रहेका छन् । तर औधोगिक क्षेत्रहरू भने आलोपालो गरी चलिरहेका छन् ।
ल’कडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरू तथा अदाल’तहरू बन्द छन् । तर उद्योग तथा मिलहरू आलो पालो सञ्चालन हुने
अधिकारीहरूले जनाएका छन् । साभार लोकपथ डटकम