Friday, October 22
Shadow

को’रोना सं’क्र’मणका कारण २४ घण्टामा यति धेरैको ज्या’न गयो !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, हेर्नुहोस ।

आज को’रोनाबाट २३ जनाको मृ’त्यु भएको छ। शनिबार २१ जनाले ज्या’न गुमा्ए’का थिए। योसँगै अहिलेसम्म को’रोनाबाट
मृ’त्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ।

आज नौ हजार ६२८ जनाको स्वाब परी’क्षण गर्दा एक हजार ८०१ जनामा को’रोना सं’क्रमण देखिएको हो।
शनिबार एक हजार ८७५ जनामा को’रोना देखिएको थियो।

यस्तै बंगलादेशमा देशव्या’पी रुपमा लकडा’उन गरिएको भए पनि को’रोना सं’क्रमणको दर बढेको पाइएको छ ।

बंगलादेशमा पछिल्लो केही दिनमा को’रोनाकासंक्र’मितहरू बढ्दै गएपछि दुई हप्ता अघि देखि नै ल’कडाउनको घोषणा गरिएको
राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको थियो ।

यहाँ गएको २४ घन्टामा को’रोनाका आठ हजारभन्दा बढी सं’क्रमितहरु देखिएका छन् । त्यस्तै शनिबवार मात्र यहाँ २०४ जनाको ज्या’न गए’को छ ।
बंगला’देशको सरकारले करिब महिना दिनदेखि कतै क’डा र कतै केही खुकु’लो खालको लक’डाउन घोष’णा गरेको समाचारमा जनाइएको छ ।

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वा’स्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । यहाँका
अधिकारीहरुका अनुसार यहाँ हालसम्म १० लाख भन्दा बढी सं’क्रमित पाइएका छन् भने १७ हजार जना भन्दा बढीको ज्या’न गएको छ ।

यहाँ लक’डाउनका कारण प्रायः सरकारी कार्यालय तथा अदा’लतहरू बन्द रहेका छन् । तर औधोगिक क्षेत्रहरू भने आलोपालो गरी चलिरहेका छन् ।
ल’कडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरू तथा अदाल’तहरू बन्द छन् । तर उद्योग तथा मिलहरू आलो पालो सञ्चालन हुने
अधिकारीहरूले जनाएका छन् । साभार लोकपथ डटकम