Monday, December 6
Shadow

रातिमा कस्तो सपना देख्नुहुन्छ ? यी १० सपना देख्नुभयो भनृे हुनेछ अति नराम्रो

रामायण र महाभारत लगायतका विभिन्न धर्म ग्रन्थमा सपनाको अर्थबारे चर्चा गरिएको छ । सपनाले भविष्यमा हुने घ’टनाको सं’केत गर्ने विश्वास छ । केही सपनाले भविष्यमा सुखद संकेत गर्छन् भने कतिपय सपनाले अशु’भ संकेत पनि गर्छन् ।

स्वप्न शास्त्रका उल्लेख भए अनुसार यी १० सपना अशुभ घट’नाको संकेत गर्छनः

१.यदि सपनामा जुवा तास खेलेको देख्नु भो भने यसले तपाइँको धन हा’नी हुने सं’केत गर्छ ।

२.कुचोको महत्व शास्त्रमा ठूलो छ । सफाइलाई लक्ष्मीको प्रतीक समेत मानिन्छ । सपनामा तपाइँले कुचो देख्नु भो भने पैसा नो’क्शानीको संकेत गर्छ ।

३.सपनामा उ’ल्लु देखियो भने अ’शुभ मानिन्छ । उल्लुले जीवनमा सं’कट आउने संकेत दिन्छ ।

४.सपनामा पाकेटमा’रेको देखियो भने यसले धन हा’नी हुने संकेत दिन्छ । फाटेको खल्ती देख्नु पनि नोकशा’नीको सं’केत हो ।

५.स्वप्न शास्त्रका अनुसार सपनामा मरुभूमिमा हिँडेको देखियो भने शत्रु लाग्ने र दुः’ख पाउने संकेत हो ।

६.सपनामा रुख का’टेको देखियो भने अ’पसकुन हुन्छ । यसले निकट भविष्यमा कुनै क्षति हुने वा अशुभ घटना हुने संकेत दिन्छ ।

७.सपनामा बा’ढी आएको देखियो भने पनि जीवनमा क्ष’ति ब्य’होर्नु पर्छ ।

८. सपनामा पर्खाल ढलेको देखियो भने जीवनमा त’नाव बढ्ने संकेत हो । यसले धन वा प्रतिष्ठामा क्ष’ति पुग्न सक्छ ।

९.सपनामा ”चोर या डाँ’कु देखियो भने धन हा’नी हुन सक्छ ।

१०. सपनामा खाली दोकान देखियो भने आ’र्थिक सम’स्या आइलाग्छ ।