Sunday, October 24
Shadow

को’रोना सं’क्र’मणका कारण २४ घण्टामा यति धेरैको ज्या’न गयो !

पछिल्लो २४घण्टामा थप २१ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।

यस्तै नेपालमा थप एक हजार ८७५ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ।देशभरका प्रयोगशा’लाहरुमा गरिएको परी’क्षणबाट
ती सं’क्रमित पहिचान भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल १० हजार ६६ जनाको नमू’ना परी’क्षण गर्दा एक हजार ८७५ जनामा को’रोना पो’जिटिभ देखिएको हो। जस मध्ये
पीसी’आर विधिबाट गरिएको परीक्ष’णबाट एक हजार ३१० र एन्टि’जेन वि’धिबाट ५६५ सं’क्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल
छ हजार ८५८ पीसी आर र तीन हजार २०८ ए’जेन विधिमार्फत् प’क्षण गरिएको थियो।

यससँगै नेपालमा को’रोना सं’क्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ। साभार नेपाल लाइभ यस्तै को’रोना (को’भिड –१९)
को स’ङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमि’क रूपमा घट्दै गएको को’रोना स’ङ्क्रमण नि’षेधाज्ञा
खुकुलो भएसँगै उकालो लाग्न थालेको हो ।

स्वास्थ्य तथा जनस’ङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा को’रोना भा’इरस सङ्क्र’मण पुष्टि भएको जनाएको छ ।

अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो ।नेपालमा को’रोना स’ङ्क्रमितको सङ्ख्या
सात लाख १२ हजार ३७३ पुगेको छ ।

तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसी’आर र ४७ हजार ७९७ जना एन्टि’जेन परी’क्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना स’ङ्क्र
मितको मृ’त्यु भएको छ । यो सहित कोरो’नाबाट मृ’त्यु हुनेको सङ्ख्या नौ हजार ५०६ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।