Saturday, October 23
Shadow

फेसबुकमा को’रोना भाइ’रस सम्बन्धी गलत सूचनाले मानिस म’र्दैछन् !

अमेरिकी राष्ट्रपति जो बाइडेनले फेसबुकमा को’रोना भा’इरस सम्बन्धी गलत सूचनाका कारण मानिसहरुको मृ’त्यु भइरहेको बताएका छन्।

भ्याक्सि’न र महा’मारीबारे फेसबुक लगायतका सामाजिक संजालले गलत सूचना प्रवाह गरिरहेको भन्ने
प्रश्नको जवाफमा बाइडेनले ‘मिस इन्फर्मेसन’ का कारण मृत्यु दर बढेको बताएका हुन्।

‘तिनीहरु मानिसलाई मा’रिरहेका छन्। भ्याक्सिन नलगाएकाहरुमा महा’मारीको त्रा’स बढ्दो छ’ बाइडेनले भने।

अमेरिकामा हाल भ्याक्सिन नलगाएका समुदायहरुमा को’भिड १९ सं’क्रमण देखिने क्रम बढेको स्वा’स्थ्य अधिकारीहरुले
बताएका छन्। साथै, भ्याक्सिन नलगाउनेहरुकै मृ’त्यु दर उच्च रहेको बताइएको छ।

विश्वभर को’भिड १९ सं’क्रमणको बढ्दो तिब्र’तासँगै सामाजिक संजालमा गलत सूचनाहरु पनि धेरै सेयर हुने गरेका छन्।
ह्वाइट हाउसले गलत सूचनाहरुलाई नि’यन्त्रण गरि हटाउन सोसल मिडिया कम्पनीहरुमाथि द’बाब बढाउँदै आएको छ।

यता फेसबुकले भने नागरिकहरुको स्वास्थ्यको रक्षाको लागि ‘आ’क्रामक’ रुपमा काम गरिरहेको दा’बी गरेको छ।

शुक्रवार ह्वाइट हाउसकी प्रेस सेक्रटरी जेन साकीले फेसबुक र अन्य सामानिक संजालहरुले भ्याक्सिन बारे गलत सूचना हटाउन वा
रो’क्न कुनै कद’म नचालेको बताएकी थिइन्। यो खबर पहिलोपोस्ट डटकमबाट साभार गरियको हो ।