Monday, October 25
Shadow

माधव कुमार नेपाल पक्ष महा अप्ठ्यारोमा !

काठमाडौं । एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिप’क्षमा बस्ने निर्णय गरेको हो। संस्थापन पक्षको यो
निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्या’रोमा परेको छ।

पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू बैठक रो’क्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति
प्रतिष्ठान पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक नरोकेर पार्टी प्रति’पक्षमा बस्ने लगायतका निर्णय गराएका थिए।

पार्टी भित्र देखिएको वि’वाद समाधा’न गर्न गठित १० सदस्यीय कार्यदलले १० बुँदेस’हमति गरेर अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई प्रतिवेदन
बुझाएको थियो। ओली र नेपालबीचको श’त्रु’तापूर्ण व्यवहारका कारण कार्यदलको प्रतिवेदन भने अल’पत्र छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

यस्तै यता को’रोना (को’भिड–१९) को स’ङ्क्रमण फेरि बढ्न थालेको छ । क्र’मिक रूपमा घ’ट्दै गएको को’रोना स’ङ्क्रमण नि’षेधाज्ञा
खुकुलो भएसँगै उकालो लाग्न थालेको हो ।

स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयले गएको२४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा को’रोना भा’इरस सङ्क्र’मण पुष्टि भएको जनाएको छ ।

अघिल्लो दिन यस्तो सङ्ख्या एकहजार ७८२ रहेको थियो । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयका अनुसार नेपालमा को’रोना स’ङ्क्रमितको सङ्ख्या
सात लाख १२ हजार ३७३ पुगेको छ ।

तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसी’आर र ४७ हजार ७९७ जना एन्टि’जेन परी’क्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना स’ङ्क्र
मितको मृ’त्यु भएको छ । यो सहित कोरो’नाबाट मृ’त्यु हुनेको सङ्ख्या नौ हजार ५०६ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।