Friday, November 26
Shadow

अभिनेत्री सुरेखा सिकरीको निध’न !

एजेन्सी । बलिउड अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा नि’धन भएको छ । उनको शुक्रबार बिहान हृ’दयघा’तबाट नि’धन भएको हो ।

बीबीसी हिन्दीका अनुसार भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डि’यक अरे’स्टका कारण नि’धन भएको हो ।
सुरेखा केही महिना देखि बि’रामी थिइन् । गत वर्ष उनलाई मस्ति’ष्कघा’त पनि भएको थियो ।

फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजे’क्टमा काम नगरेकी अभिनेत्री सीक’रीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न
नरो’क्न माग समेत गरेकी थिइन्। उनलाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्ति’ष्कघा’त भएको थियो ।

जसको कारण ल’डेर उनको निधा’रमा चो’ट स’मेत लागेको थियो । प्यारा’लाइ’सिस समेत भएकी उनी केही समयको उप’चारपछि नि’को भएकी थिइन् ।
अार्थिक न्युजबाट साभार गरियको