Monday, December 6
Shadow

बढ्यो को’रोनाबाट ज्या’न गु’माउनेको संख्या ! को’रोना सं’क्र’मणका कारण २४ घण्टामा यति धेरैको ज्या’न गयो !

पछिल्लो २४ घण्टामा४३ जना सं’क्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ। हाल सम्म को’रोना सं’क्रम’णबाट मृ’त्यु
हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।

यस्तै पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९ सय ३६ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टी भएको छ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्र’मितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ। बितेको चौबिस घण्टामा देशभर १४ हजार
१८२ जनाको जनाको को’रोना प’रीक्षण गरिएको थियो। परिक्ष’ण गरिएका मध्ये २०.७० प्रतिशतमा को’रोना सं’क्रमण पुष्टी भएको छ।
देखापढिबाट साभार

यस्तै चीनले नेपाललाई थप १६ लाख डो’ज खो’प अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार
पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खो’प दिने निर्णय गरेको जानकारी गराउनुभएको हो ।

यसअघि चीनले नेपाललाई १८ लाख डो’ज खो’प अनु’दानमा दिइसकेको छ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डो’ज
खो’पमध्ये आठ लाख डो’ज पनि आइसकेको छ ।

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच भएको भेटमा को’रोना महा’मारीविरु’द्ध सहकार्य तथा दुई देशको सम्बन्धबारे पनि छलफल भएको
परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै प्रधानमन्त्री देउवाले खो’प सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।