Sunday, October 24
Shadow

सीता दाहालले विप्लवलाई चिनेपछि…

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनकै निवास खुमलटारमा पुगेका थिए,
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ।

भेटमा ओली सरकारसँग गरिएको ३ बुँदे सहमति कार्यन्वयनका विषयमा अध्यक्ष प्रचण्डसँग घनिभू’त छलफल भयो ।
छलफलमा प्रचण्डले विप्लवको प्रस्तावलाई सहयोगमात्र होइन का’र्यान्व्यन नै गर्ने आश्वा’सन दिए । प्रचण्डको आश्वास’नले विप्लव पनि आ’शावादी बने ।

विप्लसँगै प्रचण्डलाई भेट्न नेता धर्मेन्द्र बाँस्तोला पनि खुमलटार पुगेका थिए ।

गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच ३ बुँदे सहमति भएको थियो । सहमति बमोजिम ब’न्दीमा रहेका
सबै नेता तथा कार्यकर्ता रिहा गर्ने भनिएको थियो । तर, हासम्म उक्त सहमति कार्यान्वयनमा आएको छैन ।

ओली सरकार बहिर्ग’मन भएपछि गठबन्धनसहित देउवा सरकारको आगमन सँगै विप्लव सरकारसँग भएका यीनै
सहमति कार्या’न्वयन गर्न प्रचण्डसँग भेट गर्न खुमलटार पुगेका थिए ।

कुराकानीका क्रममा ३ बुँदे सहमतिसँगै पूर्वमा’ओ’वादीहरु एक हुनुुपर्ने विषय पनि उठान भयो । यसमा दुई नेताबीच ग’म्भीर छल’फल भयो ।

कुराकानीपश्चात् अन्त’मा विप्लवले प्रचण्ड पत्नी सीता दाहाललाई पनि भेटे । सुरुमा त सीताले विप्ल’वलाई
चिन्न’ सकेनन् । तर, विप्लवले आफ्नो परिचय दिएपछि सीताले उनलाई ठ’म्याइन् र गहँ’भरी आँ’सु पारिन् ।

त्यसपछि विप्लव पनि भा’वुक बने । केही भन्न सकेनन्, सी’ताको अ’वस्था देखेर ।

सीता लामो समयदेखि प्रो’ग्रेसि’भ सुप्रा’न्यु’क्लियर पा’ल्सी (पीए’सपी) बाट ग्रसित छिन् । उनका उपचा’रका लागि
क’यौँ कोसिस गरिए । उनको अवस्थामा केही सुधार भए पनि पछिल्लो समय उनी बोल्न र कसै’लाई ह’त्तपत्त चिन्न सक्दिनन् ।

तस्बिर : गंगा दाहालको फेसबुकबाट न्युज २४ बाट साभार