Saturday, October 23
Shadow

निशा घिमिरेको आँखाबाट आँसु रोकिएन, यस्तो छ पछिल्लो अवस्था (भिडियो)

कला’कारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ । तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ ‘त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे
नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दि’सकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै नि’खार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदि’योकि उनको
ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो द’यनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बि’बस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ
नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सु’त्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उ’पचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पता’लमा भैरहेको छ ।
सामान्य शरिरिका अंग’हरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उप’चार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।

निशाकै कारण अहिले आमाले मानसिक सन्तु’लननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निर’न्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य
अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कला’कार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा ,टीका सानू र
इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सह’योग गरेका छन् ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गु ‘म नाम भइन कि उनलाई खो’जिसम्म पनि कसैले गरेनन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप
छोड्दैथिइन् तर दु ‘र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचा’ररत छिन् ।

निशालाई सुरुमा नर्भिक अस्प’तालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरियो ।उनलाई यतिबेला डाक्टर पङ्क’ज जलान र उनको
टिमले उपचार गरिरहेको छ ।उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उ’नमा धेरै नै परिवर्तन आएको छ ।उनको अनुहारमा बेग्लै चमक
छ र आत्मबल बढेसगै उनी अहिले बोल्नेसम्म प्रयत्न गरिरहेकि छिन् ।उनको शरिरमा अलिअलि भएपनि मा’ सु भरिन थालेको छ ।पुर्बेलीपानाबाट साभार गरियको खबर