Monday, October 25
Shadow

पुरुषलाई दि’क्क पार्ने महिलाका यि बानी, जसका कारण भइरहन्छ झगडा !

काठमाडौँ । जीवन सहजरुपमा यापन गर्नका लागि एक अर्काको बानी बार‍े जानकारी हुन आवश्यक हुन्छ। महिला र पुरुषले एक अर्काको बानी बुझेको
खण्डमा जीवन यापन गर्न सहज हुन्छ। त्यसैले आज हामी यहाँ पुरुषलाई दि’क्क लगाउने महिलाका केही बानी बारे चर्चा गर्दै छौं। भिडियो हेर्नुस ।

१) अधिकाशं पुरुषलाई महिलाको मन नपर्ने आम बानी भनेको तयार हुन बढि समय लगाउनु हो । घन्टौ पहिरनमा अल्झि’एको पुरुषलाई मन पर्दैन।

२) महिलाहरु आफ्नो सौन्दर्य प्रति बढि चिन्ति’त हुने स्वभाव पुरुषलाई मन पर्दैन। अझ मेकअप लाएपछि आफूलाई राम्री
ठानेर आफ्नो पुरुष पार्टन’रसंग दाजिएको धेरै पुरुष’लाई मन पर्दैन।

३) आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्ने महिलाको बानी पुरुषलाई मन पर्दैन। अझ कुनै पार्टी वा अन्य भेटघाटमा
पर्ने हुदाँ घरी’घरी मेकअप दल्ने, ऐना हेर्ने बानी पुरुषलाई मन पर्दैन।

४) हुनत प्राय महिला मन्द मुस्कानमा हास्ने गर्दछन् । तर कतिपय महिला भने खि’त्का छाडेर ठुलो आ’वाजमा हास्ने गर्दछन्।
यस्तो बानी पुरुषलाई मन पर्दैन । अझ सोधेको प्रश्नको जवाफ नदिई हा’स्ने महिला पुरुषलाई फि’टिक्कै मन पर्दैन।

५) धेरैजसो महिलाहरु बिषय प्रसंग भन्दा बाहिरका कुरा निकालेर गफ गर्न थाल्दछन् । यो कुरा पुरुषलाई मन प’र्दैन।

६) प्रायः पुरुषहरु बि’ना झोला फ्रि भएर हि’ड्न चाहान्छन्। यस्तोमा महिलाको झोला बोक्ने बानी पुरुष’लाई मन पर्दैन।

७) महिलाहरु सरसफाइमा ध्यान दिन्छन् यो राम्रो कुरा हो। तर सरस’फाइका कामका बहानामा ओच्छ्यान बि’ग्रन्छ त्यसमा न’बस्नु,
भुइमा कागज किन राखेको लगायतका ससाना कुरामा करा’एको उनीहरुलाई मन पर्दैन। बिगुल न्युजबाट साभार गरियको खबर