Saturday, November 27
Shadow

पछिल्लो २४ घण्टामा यति धेरैमा देखियो को’रोना सं’क्रमण !

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयो’गशालामा गरिएको ८ हजार २५६ जनाको पीसी’आर प’रीक्षणबाट
१ हजार ७८२ र ४ हजार ५१२ जनामा गरिएको ए’न्टिजेन परी’क्षणमा ८९४ जना गरी जम्मा २ हजार ६७६ जनामा सं’क्रमण पुष्टि भएको हो ।

यता काठमाडौं उपत्यकामा थप १० दिन निषेधा’ज्ञा थप भएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको
बैठकले यथास्थितीमा थप १० दिन निषे’धाज्ञा थप गरिएको हो ।

जोखि’मलाई ध्यानमा राख्दै आगामी साउन १० गतेसम्म नि’षेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख
सिडीयो प्रेम प्रसाद भट्टराईले लोकपथलाई जानकारी दिए ।

“आगामी १० दिन नि’षेधाज्ञा थप गरिएको छ । तर मापद’ण्ड भने पहिलेकै अवस्था रहेको छ ।” उनले लोकपथसँग भने ।

पछिल्लो पटक थप गरिएको निषे’धाज्ञा आज राती १२ बजेबाट सकिँदैछ । उपत्यकामा को’रोना सं’क्रमणको जो’खिम बढे सँगै गत
वैशाख १६ गतेबाट निषे’धाज्ञा थप गरिएको हो । लोकपाथबाट साभार गरियको खबर