Tuesday, October 26
Shadow

घाँस काटिरहेकी महिलालाई पछाडिबाट हवाइजहाज आएर ठक्कर दिदा ज्या’न गयो !

घाँस काटिरहेकी एक महिलालाई पछाडिबाट हवाइ’जहाज आएर ठक’र दिँदा महिलाको मृ’त्यु भएको छ । भिडियो हेर्नुस ।

यी २७ वर्षकी महिलाले दिउँसो करिब १ बजे क्यानडाको मोन्टारियलमा रहेको सेन्ट स्पिरिट एयरफिल्ड नजिकै ट्रेक्टर चलाएर घाँस
का’टिरहेकी थिइन् । त्यही बेला पछाडिबाट आएको एउटा सानो हवाइजहाजले महिलालाई ठक्क’र दियो । भिडियो ।

यो एयरफिल्म मोन्टारियल सहरबाट ३५ माइल टाढा छ । यी महिला यो एयरफिल्डको स्याहारसम्भार गर्ने कम्पनीमा काम गर्थिन् । घ’टनापछि महिलालाई
अ’स्पताल लगियो जहाँ उनलाई मृ’त घो’षित गरियो । घ’टनामा पाइलटलाई चो’ट लागेको छैन तर घ’टनापछि उनी त्रा’समा छन् ।

सीएनएनसँग कुरा गर्दै क्युबेक महानगरीय पुलिसका प्रवक्ता मार्क टेसियरले बताएअनुसार अहिलेसम्म प्राप्त जानकारीअनुसार महिला ट्रेक्टरमा
बसेर घाँस का’टिरहेको थाहा भएको छ ।मार्कका अनुसार यो विमान चीनमा बनेको नेनचेंग सीजे – ६ हो ।

विमान’को प’खेटाको जुन भाग महिलासँग ठो’क्किएको थियो त्यो भागमा क्ष’ति भएको देख्न सकिन्छ । यो एक निजी विमान थियो र विमान उडाइरहेका पाइलट
नै यसका मालिक पनि थिए । ट्रान्सपोर्टेसन सेफ्टी बोर्डका प्रवक्ता साइमन पियरेले सीटिभीसँग कुरा गर्दै अहिले जाँ’च भइरहेको र पूरै जाँचपछि मात्रै कुनै
नतिजामा पुग्न उ’चित हुने बताए । dc नेपालबाट साभार गरियको खबर