Tuesday, January 18
Shadow

बिहीबार पनि यि स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बिहीबार पनि देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
नियमित बुलेटिन मार्फत महाशाखाले देशभर मन’सुनी वायुको प्रभाव रहेको जनाएको हो।

महाशाखाका अनुसार बिहीबार दिउसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई
स्थानहरुमा मे’घगर्जन/चट्या’ङ्गसहित भारी वर्षाको सम्भा’वना रहेको छ।

बुलेटिनमा भनिएको छ, ‘प्रदेश १ का एक दुई स्थानमा मेघ’गर्जन/चट्या’ङ्गसहित धेरै भारी वर्षाको स’म्भावना रहेकोले पहाडी भूभागमा भू’क्षय,
प’हिरो तथा गे’ग्रान बहावको जो’खिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र
प्रभावित हुन सक्ने भएकोले आवश्यक स’तर्कता अ’पनाउनु हुन सबैमा अनुरोध छ।’

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघ’गर्जन÷च’ट्याङ्गसहित भारी व’र्षाको
सम्भावना रहेकोले पनि बुलेटिनमा उल्लेख गरिएको छ।

अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका
एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

बिहीबार राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघ’गर्ज/च’ट्याङ्गसहित भारी वर्षाको
सम्भावना रहेको छ। dc नेपालबाट साभार गरियको खबर