Monday, December 6
Shadow

घट्यो पेट्रोलियम पदार्थको मूल्य ! कति घट्यो त हेर्नुस

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रो’लियम पदार्थको मूल्य समान्य द’रमा घटाएको छ । हृेर्नुस भिडियो ।

मूल्य वृ’द्धिको विषयलाई लिएर आ’न्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वा’र्तापछि मुल्य घ’टाइएको हो ।

नेपाल विद्यार्थी संघ, अनेरा’स्ववियु क्रा’न्ति’कारी, अने’रास्व’वियु, स’माजवादी विद्यार्थी युनियन र अखिल छैठौं मू’ल्यवृ’द्धि विरुद्ध आ’न्दोलित छन् ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्ट’तिेलको सा’विकको खुद्रा बिक्री
मूल्यमा प्रति’लिटर एक रुपैयाँ मूल्य घ’टाइएको निगमले जनाएको छ ।

अब पे’ट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थि’ति
उकास्न पेट्रो’लियम पदार्थको मूल्यलाई स’मायोजन गर्दै लानुपर्ने बा’ध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जनाएको छ ।

‘निगमलाई स्व’चालित मूल्य प्रणा’लीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले बि’श्वास लिएको छ,’निग’मले भनेको छ ,’आ’न्दोल’नरत
५ विद्यार्थी संगठनले निगमको यो निर्ण’यपश्चात् वि’रोधका कार्यक्रम फि’र्ता लिनु हुनेछ भन्ने विश्वास छ ।’ अनलाइनखबरबाट साभार गरियको