Saturday, October 23
Shadow

माधव नेपाल जस्ता ‘ला’जस’रम’ हराएका नेतालाई एमालेमा ठाउँ छैन

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले प्रति’क्रियावादीको
हितका लागि आफ्नै पार्टीको सरकार ढा’लेको आ’रोप लगाउनुभएको छ ।

सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि ओलीले पार्टीका नेता नेपालतर्फ लक्षित गर्दै बिकाउ तत्त्वहरूले
प्रति’क्रियावादीको पछि लागेर पार्टी र जनताको शक्तिका विरु’द्ध काम गरेको बताउनुभयो ।

उहाँले माधवकुमार नेपाललाई ला’जसरम हरा’एका नेता भएको भन्दै उहाँलाई अब एमालेमा कुनै ठाउँ नभएको बताउनुभयो । ‘माधव नेपाल जस्ता ला’ज’सरम
हराएका मान्छेहरूलाई एमालेमा ठाउँ छैन, अरूले आ’त्मालो’चना गरे भने पार्टीमा भित्र्या’उन सकिन्छ तर माधव नेपाललाई
पार्टीको कुनै जिम्मेवारी दिन सकिन्न’, ओलीले भन्नुभयो ।

बुधवार दिउँसो ओलीलाई युथ फोर्सका कार्यकर्ताले स्कर्टिङ गरेर बालुवाटारबाट निजी निवास बालकोट पुर्‍याएका थिए । कौशलटारदेखि बालकोट
सम्म कार्य’कर्ताले ओलीको पक्षमा र माधवकुमार नेपाल तथा माओवादी अध्यक्ष प्रचण्डको विरु’द्धमा ना’राबा’जी गरेका थिए ।

साभार उज्यालो अनलार्इनबाट