Tuesday, October 26
Shadow

नङ टोक्ने गर्नुहुन्छ ? यि कुरा पढिहाल्नुस

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् ।

मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।
नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।

नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ। मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भी’र
बिरा’मीको संकेत भएको बताएका छन् । अनि टो’क्दा नङको मूल आकार पनि बिग्रन्छ ।

खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरता’को संकेत हो । कुनै जटिल समस्याको समा’धान निकाल्न नसक्दा
मानिसहरू रनभु’ल्लमा परेर नङ चपाउँछन् । यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन् ।

नङ चपाउने मानिसहरू अति’वादको शि’कार हुन्छन् । अत्यधिक महत्त्वा’कांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले
नङ चपाउँछन् । तर ९० प्रतिशत नङ चपौवाहरू ही’न भावना पाल्ने नै हुन्छन् ।

आँकडा अनुसार, नङ चपाउने बानीबाट सब भन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन् । यसमा ३४ प्रतिशत
महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन् । लोकान्तरबाट साभार गरियको खबर