Monday, December 6
Shadow

प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसदहरुले टेबल फा’ल्दै बैठक नै बहि’स्कार !

पोखरा । गण्डकी प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसद’हरुले प्रदेश सभा बैठकमा रहेको टेबल फाल्दै बैठक नै बहि’स्कार गरेका छन् ।

उनले विभिन्न १० बुँदे माग अघि सारेका थिए । बजेटमा समावेश नगरिएको भन्दै लगातार संसद् बैठक अव’रुद्ध गर्दै आएका थिए ।
आजैमात्र चारपटक संसद् बैठक अव’रुद्ध गरेका थिए । baahrakhari. com बाट साभार यस्तै

खबर को’रोनाको २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १८ जनाको मृु’ त्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म नेपालमा को’रोना भा’इरसको सं’क्रमणबाट मृ’ त्यु हुनेको संख्या ९ हजार ४३० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा थप २हजार ९०५ जनामा को’रोना भा’इरसको सं’क्रमण देखिएको छ।गत २४घण्टामा गरिएको पी’सीआर तथा एन्टि’जेन परी’क्षण
का क्रममा बुधबार थप२ हजार ९०५ जनामा सं’क्र’मण पुष्टि भएको हो।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयो’गशालाहरुमा गरी८ हजार ८०१ जनाकोआरटी– पी सी आर
विधिबाट नमूना पर’क्षिण गरिएको थियो। पीसी’आर प’रीक्षणबाट २ हजार १० जनामा सं’क्रमण पु’ष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९१६ जनाको एन्टि’जेन परी’क्षण गरिएको मन्त्रा\लयले जानकारी दिएको छ।
ए’न्टिजेन परी’क्षणबाट ८९५ जनामा सं’क्रमण पुष्टि भएको हो। नेपाल लाइभबाट साभार