Monday, October 25
Shadow

माधव नेपाल गद्दा’र हुन्, क्ष’मा दिन सकिंदैन : केपि ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दा’रको संज्ञा दिएका छन् । भिडियो ।

नेता नेपालले नै आफ्नो सरकार ढा’ल्न अगु’वाइ गरेको भन्दै ओलीले उनलाई क्ष’मा दिन नसकिने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझे’ल गरेर हटाइएको बताए ।
त्यसको अगु’वाइ गरेको भन्दै उनले माधवकुमार नेपाल ला’जश’रम पचेको मान्छे भएको टिप्पणी गरे ।

ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई ग’द्दार घोषणा गर्न र पार्टीबाट निका’ल्न माग गर्दै ना’राबा’जी गरे । उनीहरुलाई रोक्दै अध्यक्ष
ओलीले अघि भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमीकम’जोरी मह’सुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं ।
तर माधव नेपालको हकमा आ’त्मा’लोचना, ग’ल्ती कमजो’री स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार ढा’ल्न अगु’वाइ गरेको भन्दै नेता नेपालको आलो’चना गरे । हिजो पनि
प्रधानमन्त्री शेरबहादुर देउवा श’पथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेको भन्दै उनले भने,
‘माधव नेपाल जस्ता ग’द्दारलाई कुनै क्ष’मा गर्न सकिन्नँ ।’

समर्थकहरुलाई आफ्नो घरको बार्दलीबाट सम्बोधन गरेका एमाले अध्यक्ष ओली आफूलाई प्रधानमन्त्रीबाट अका’रण हटाइएको दाबी गरे ।‘जनादे’शबाट होइन
परमादे’शबाट, काम गर्न नसकेर होइन’ उनले भने, ‘देशको विकास गरेर,राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वी’कार्य बनाएर,
विकास अगाडि बढाएर अन्त’र्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जा’ली झे’लीहरूको जा’लझे’ल, क’पट,
ष’ड्य’न्त्र स्वरूप अ’दालतमा मु’द्दा हालेर ह’टाइयो ।’

तर आफूले देशका लागि राम्रो काम गरेको र विकास गरेकाले ग्ला’नि नभएको निवर्तमान प्रधानमन्त्री ओलीले
बताएका छन् । अनलार्इन खबरबाट साभार गरियको