Sunday, October 24
Shadow

माधव नेपाललाई भेट्न नयाँ प्रधानमन्त्री शेरबहादुर देउवा कोटेश्वर जाँदै ! किन होला त?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् ।

यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा जान लागेका हुन् ।
माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।

पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो । अनलार्इन खबरबाट साभार गरियको

यस्ते अर्को खबर नेपालमा थप २हजार ९०५ जनामा को’रोना भा’इरसको सं’क्रमण देखिएको छ।
गत २४घण्टामा गरिएको पी’सीआर तथा एन्टि’जेन परी’क्षणका क्रममा बुधबार थप२ हजार ९०५ जनामा सं’क्र’मण पुष्टि भएको हो।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयो’गशालाहरुमा गरी८ हजार ८०१ जनाको
आरटी– पी सी आर विधिबाट नमूना पर’क्षिण गरिएको थियो। पीसी’आर प’रीक्षणबाट २ हजार १० जनामा सं’क्रमण पु’ष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९१६ जनाको एन्टि’जेन परी’क्षण गरिएको मन्त्रा\लयले जानकारी दिएको छ।
ए’न्टिजेन परी’क्षणबाट ८९५ जनामा सं’क्रमण पुष्टि भएको हो। नेपाल लाइभबाट साभार