Monday, December 6
Shadow

पछिल्लो २४ घण्टामा यति धेरैमा देखियो को’रोना सं’क्रमण !

काठमाडौं– नेपालमा थप २हजार ९०५ जनामा को’रोना भा’इरसको सं’क्रमण देखिएको छ।

गत २४घण्टामा गरिएको पी’सीआर तथा एन्टि’जेन परी’क्षणका क्रममा बुधबार थप२ हजार ९०५ जनामा सं’क्र’मण पुष्टि भएको हो।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयो’गशालाहरुमा गरी८ हजार ८०१ जनाको
आरटी– पी सी आर विधिबाट नमूना पर’क्षिण गरिएको थियो। पीसी’आर प’रीक्षणबाट २ हजार १० जनामा सं’क्रमण पु’ष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९१६ जनाको एन्टि’जेन परी’क्षण गरिएको मन्त्रा\लयले जानकारी दिएको छ।
ए’न्टिजेन परी’क्षणबाट ८९५ जनामा सं’क्रमण पुष्टि भएको हो। नेपाल लाइभबाट साभार

यस्तै अर्को खबर ३० असार, काठमाडौं । सरकारले लामो दू’रीमा चल्ने सार्वजनिक यातायातको भाडा वृ’द्धि गरेको छ । भिडियो ।

पेट्रोलि’यम प’दार्थ र गाडीका पार्ट पूर्जा’को मूल्य वृु’द्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्र’तिशत सम्म भा’डा बढाएको हो ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्र’तिवेदन अनुसार गत असार २७ गते त’त्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त
नेम्वाङको मन्त्री स्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दर कायम गरिएको यातायात व्यवस्था विभागका एक अधिकारीले बताए ।

उनका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय थियो । सरकारले यात्रु वाहक सवारीमा २८ प्रतिशत भाडा वृ’द्धि गरेको छ । त्यस्तै पहाडी
बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृ’द्धि गरिएको छ ।
अनलार्इन खबरबाट साभार गरियको