Monday, December 6
Shadow

छोड्ने बेला ओली सरकारले बढायो २८ प्रतिशत सम्म गाडी भाडा

३० असार, काठमाडौं । सरकारले लामो दू’रीमा चल्ने सार्वजनिक यातायातको भाडा वृ’द्धि गरेको छ । भिडियो ।

पेट्रोलि’यम प’दार्थ र गाडीका पार्ट पूर्जा’को मूल्य वृु’द्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्र’तिशत सम्म भा’डा बढाएको हो ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्र’तिवेदन अनुसार गत असार २७ गते त’त्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त
नेम्वाङको मन्त्री स्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दर कायम गरिएको यातायात व्यवस्था विभागका एक अधिकारीले बताए ।

उनका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय थियो । सरकारले यात्रु वाहक सवारीमा २८ प्रतिशत भाडा वृ’द्धि गरेको छ । त्यस्तै पहाडी
बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृ’द्धि गरिएको छ ।
अनलार्इन खबरबाट साभार गरियको