Monday, October 25
Shadow

आफू आमा बन्न लागेको बाहीर आएपछि नायिका आँचल शर्माले भनिन यस्तो !

नायिका आँचल शर्माले आमा बन्न लागेको खबर बाहिर आएपछि यो खबर झु’ट भएको बताएयकी छन् । भिडियो ।

नायिका आँचल शर्मा गर्भ’वती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भएपछि उनी आफैले यो समाचार गलत भएको बताएकी छन् ।

उनले यही बिषयमा स्पष्टिकरण लेख्दै गल’त समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् ।उनले लेखेकी छिन्–‘म गर्भव’ती
भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, ग’लत समाचारले सबैको ध्यान तान्छ ।

’अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको उनले बताएकी छन् ।आफू आमा बन्ने भएपछि यो खबर आफूले नै सुनाउने उनको भनाई छ ।
आँचलले यसैले पनि अहिलेलाई गल’त समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी हुन् ।

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले डेढ बर्ष अगाडि बिहे गरेका थिए । जुन बिहेले पनि राम्रो चर्चा पाएको थियो ।
आँचल बिहेपछि म्यूजिक भिडियोको काममा नै व्यस्त छिन् । साभार तुफान न्युज