Sunday, October 24
Shadow

अाज मंगलबार मात्र यति धेरैमा दखियो को’रोना सं’क्रमण !

मंगलबार देशभर २ हजार ३९८ जना सं’क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११हजार १२ जनाको नमुना प’रीक्षण गर्दा सो संख्याका सं’क्रमित थपिएका हुन्।

जसमध्ये ७ हजार ५८ को पिसि’आर प’रीक्षण गर्दा १ हजार ६३९ जनामा पोजे’टिभ देखिएको हो भने ३ हजार ९५४
जनाको ए’न्टिजेन परी’क्षणका क्रममा ७५९ जनामा पो’जेटिभ देखिएको हो।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्दै गरेको सरकार सही ढंगले अघि बढ्नेमा शं’का व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रका नाममा स’म्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री प दबाट हट्दै गर्दा जनताका नाममा सम्बोधन गर्दै नयाँ सरकारका
सारथीहरूका कारण पनि यो सरकार लामो समय सही सलामत ढंगले अघि बढ्ने कुरामा शं’का रहेको बताएका हुन् ।

‘नयाँ सरकार पूर्ण अवधि चलोस्, शुभकामना छ तर नयाँ सरकार सही सला’मत ढंगले अघि बढ्छ भन्नेमा शं’कै छ‚’ उनले भने‚ ‘सरकारलाई
चलाउने व्यक्तिहरू कस्ता छन् सबैलाई थाहै छ, धेरै भनिरहनुपर्दैन ।’

आफू सधैं लोक’तन्त्रकै पक्षमा रहेको भन्दै उनले पटकपटक आफू र आफ्नो नि’ष्ठामाथि शं’का गरिएकोमा दुःख व्यक्त गरे ।
मैले १६/१७ वर्षको उमेरदेखि लो’कतन्त्रका लागि काम गरेको भन्दै उनले भने‚ ‘वि’द्रो’ह र सं’घर्ष गरेको छु । तर मेराबारे
बेलाबेला लान्छ’ना लगाउने काम गरिएको छ ।’

सं’कटकाल लगाउने वा सै’निक शा’सन लगाउनेजस्ता कुराहरू मिडियामा पनि आएकोमा दुः’ख व्यक्त गर्दै उनले आफू सधैं लो’कतन्त्र‚ देश र जनताको
पक्षमा रहेको दाबी गरे । दलभित्र र बाहिरबाट पनि आफूलाई काम गर्न नदिने‚ घेराब’न्दी गर्ने नकारा’त्मकताको मात्र चित्रण गर्ने
काम भएको भन्दै उनले यी सबै कुरा चि’र्दै अघि बढेको बताए । मकालु खबरबाट साभार गरियको खबर