Sunday, October 24
Shadow

लोकत’न्त्र विरु’द्ध ग’म्भीर ष’ड्यन्त्र भइरहेको छ !

निवर्तमान प्रधानमन्त्री केपी ओलीले मुलुकमा लो’कतन्त्रवि’रुद्ध ग’म्भीर ष’ड्यन्त्र भइरहेको बताएका छन् ।

सिंहदरबार छोड्नु अघि देशवासीका नाममा सम्बो’धन गर्दै ओलीले महामा’री र प्राकृतिक विप’त्तिवि’रुद्ध एकताबद्ध भएर विकास र निर्माणको काममा
अ’ग्रसर हुनुपर्नेमा सरकार फेरबदलमा लाग्नु दुः’खद भएको भन्दै देशलाई वि’परीत दिशातिर लैजान खोजिएको आ’रोप लगाए ।

उनले सर्वाे’च्चको फैस’लालाई कतिले ऐतिहासिक भने पनि इतिहासले त्यसको समीक्षा गर्ने बताए । सर्वाे’च्चको फै’सलाप्रति उन्माद र नि’राश हुनुनपर्ने उनको
भनाइ थियो । राष्ट्रिय सार्वभौ’मिकता र स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै उनले बाँकी अवधिको संसद् सही
सलामत तरिकाले चल्नेमा शं’का व्यक्त गरे ।

उनले भने, ‘बाँकी अवधि संसद् स’हीसलामत चलोस् । समयमा निर्वाचन होस् भन्ने कामना गर्दछु । तर, जे–जस्तो घट’ना घ’टिरहेका छन् आज बन्ने सरकारसही
सलामत तरिकाले अगाडि बढ्नेमा शं’का छ। अग्रणी भूमिका खेल्ने पात्रहरू परिचित पात्रहरू छन् ।
उनीहरूको भूमिका देश र जनतालाई थाहा छ, त्यो मैले भनिरहनुपर्दैन ’ नयाँपत्रिकााबाट साभार गरियको खबर

ओलीले लो’कतन्त्र आफ्ना लागि जीविका नभएर जीवनको विषय भएको उल्लेख गरे ।