Saturday, October 23
Shadow

जान्ने रहेछन् शेरबहादुरका ज्योतिष, भनेको ठ्याक्कै मिलाए, देउवा बन्ने भए ५ औं पटक प्रधानमन्त्री

काठमाडौं । सर्वोच्च अ’दालतले २८ घण्टाभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमा’देश जारी गरेको छ ।

आज बसेको संवै’धानिक इज’लासले सो आदेश जारी गरेको हो ।

अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघ’टनलाई असंवै’धानिक ठह’र गर्दै ब’दर गरेको हो ।
जेठ ७ गते मध्यरातमा विघ’टन भएको प्रतिनिधि’सभा पुनर्स्था’पना गर्दै सर्वो’च्च अ’दालतको संवै’धानिक इजा’लसले संविधानको धारा ७६(५)
अनुसार देउवालाई प्रधानमन्त्री नियु’क्ति गर्न प’रमादेश जारी गरेको हो ।

राष्ट्रपति भण्डारीले दोस्रो पटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिप’रिषदको बैठक
राखेर प्रतिनि’धिसभा वि’घटन गर्ने सिफारिस गरेका थिए । यता ओली सरकार ढले संगै आर्थिक क्षेत्रमा अर्थमन्त्री को बन्ला भन्ने चौतर्फी चासोको विषय बनेको छ ।

यता केहि समय अगाडी शेर बहादुर देउवाले आफुलाई ज्योतिषीले ५ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताएका थिए । अर्थ सरोकार बाट साभार गरियको