Saturday, October 23
Shadow

खुशीको खबरः यति लाख म्यादी प्र’हरीको भर्ना खोलिँदै, मासीक तलब यती

काठमाडौं, ६ माघ । प्रति नि’धिसभा वि’टनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्र’हरीले म्यादी प्र’हरीमा भर्ना खोल्ने तयारी
गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको
संख्यामा नबढ्ने गरी म्या’दी प्र’हरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्र’हरीले बजेटको मा गसहितको सुर’क्षा
योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुर’क्षाका लागि आवश्यक पर्ने म्यादी प्र’ह’रीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन सहित सुरक्षा योजना लगायतका प्राविधिक विषयमा खाका बनाएको हो । सो विषयमा प्र’हरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ ।

खाका अनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्र’हरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो ।
यसअघि २०७४ सालमा सम्पन्न प्रति’निधिसभा तथा प्रदेश सभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्र’हरी भर्ना गरिएको थियो ।

नेपाल प्रह’रीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले करिब १ लाखको संख्यामा म्यादी प्र’हरीको भर्ना आह्वानको तयारी भइरहेको
जानकारी दिए । उनका अनुसार फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ ।

‘९९ हजारमा केही संख्या बढ्ने गरी म्यादी प्र’हरी’को भर्ना खुलाउने गरी तयारी भएको छ । फागुन १५ देखि २० सम्ममा
सबै
विषयमा टुंगो लगाएपछि भर्ना आह्वान गर्ने तयारी हो,’ प्रहरी प्रवक्ता कुँवरले राजधानीसँग भने । उनले निर्वाचनको दुई महिना
अघिसम्म भर्ना आह्वान गर्दा पनि तालिम दिएर उनीहरूलाई निर्वाचनका लागि तयार गर्न सकिने विगतको अनुभवसमेत रहेको बताए ।

हरीले विगतका निर्वाचनमा म्या’दीका लागि भर्ना आह्वान गर्दा भुतपूर्व सेना, भूतपूर्व प्रहरी, सुरक्षा गा’र्डसहित अनुभव
प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखेको थियो । यस्तै साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै द
लको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्तिलाई अघिल्लो निर्वाचन
मा म्यादी प्रहरी बन्न योग्य मानिएको थियो ।

प्रहरी प्रवक्ता कुँवरले म्यादी प्र’हरीलाई प्र’हरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताए । विगतको
निर्वाचनमा भने म्यादी प्र’हरीलाई एक जना बराबर मासिक १७ हजार २ सय ३० रु’पैयाँ तलब निर्धारण गरिएको थियो ।
यसैगरी म्यादी प्र’हरीलाई तल ब बाहेक पोसाक र प्र’हरी जवानकै बराबर रासन भत्ता समेत प्रदान गरिएको थियो । प्र’हरीले म्यादीमा
भर्ना आह्वान गर्दा उनीहरूको कार्या वधि तोक्ने गरेको छ ।

प्रह’री प्रधान कार्यालयले केही दिनअघि अतिरिक्त प्र हरी म’हानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलको नेतृत्वमा ३७ सद
स्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको थियो । समितिमा एआ’ईजी पोखरेलको नेतृत्वमा प्र’हरी नायब महानि
रीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसहित ३७ जना छन् । सोही समितिलाई नै प्रहरी प्रधान कार्यालयले निर्वाचन सम्बन्धी स
बै काम गर्ने अधिकार दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।