Sunday, October 24
Shadow

अदा’लतको निर्णय मानिँदैन, आन्दो’लन गर्छौं

एमाले युवा नेता महेश बस्नेतले स’र्वोच्च अदा’लतको निर्णय नमानिने बताएका छन्।

प्रति नि’धिसभा पुनर्स्था’पना, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नि’युक्त गर्ने फै’सला सोमबार अदा’लतले गरेपछि बस्नेतले यस्तो बताएका हुन्।

उनले अदा’लतको वि’रूद्धमा आ’न्दोलन गर्नुपर्ने २०५२ सालको अवस्थामा फर्किनु परेको उनले बताए।‘प्रधानमन्त्री नियुक्त गर्ने कुरा अदा’ल
तको होइन, राष्ट्रपतिको हो,’ उनले भने, ‘सदनमा बहुमत प’रीक्षण सम्म गर्नु भनेको भए ठिकै हुन्थ्यो।’

अदा’लत राज’नीतिसँग द्व’न्द्वमा आएको बताउँदै बस्नेतले उक्त निर्णय वि’रूद्ध युवा संघले आ’न्दोलन सुरू भइसकेको बताए।युवा संघले वि’रोध सुरू
गरिसकेको छ, अदा’लतको निर्णय का’र्यान्वयन हुँदैन,’ उनले भने, ‘अदाल’तको निर्णय हाम्रो पङ्तिले स्वीकार गर्दैन।’सेतोपाटीबाट साभार गरियको खबर