Monday, December 6
Shadow

अाज मात्र यति धेरैमा दखियो को’रोना सं’क्रमण !

२८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

७ हजार ६८९ पी’सीआर परी’क्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ ए’न्टिजेन प’रीक्षण गर्दा ६८० गरी २
हजार ३७० जनामा को’रोना भा’इरस सं’क्रमण देखिएको हो ।

अर्को खबर काठमाडौं । स’र्वोच्च अदा’लतले दोस्रोपटक प्र’तिनिधि सभा पुनर्स्था’पना गरेको छ ।आज सर्वो’च्चले प्रति’निधि सभा पुन’र्स्थापना
गर्दै वि’पक्षी गठबन्धनका उम्मेद्वा’र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमा’देश जारी गरेको हो ।

आज बसेको सर्वो’च्चको संवै’धानिक इज’लासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्याल’यलाई पर’मादेश
जारी गरेको छ ।गत जेठ ७ गते मन्त्रि परिषद्को सिफा’रिसमा राष्ट्रपतिले अनु’मोदन गरेको विघ’टनलाई सर्वो’च्चले आज बद’र गरिदिएको हो ।

प्रतिनिधि सभा विघ’टनवि’रुद्ध सर्वो’च्चमा परेको मु’द्दामा गत असार २१ गतेबाट बहस सकिएको थियो । आजप्रधान न्या’याधीश सहित ४ न्यायाधी’शहरु छल
फलमा रहेका थिए ।यसअघि गत पुस ५ गते भएको प्रतिनिधि सभा वि’घटनलाई फागुन ११ गते सर्वोच्चले उल्ट्या’इदिएको थियो । लोकपाथबाट साभार गरियको खबर