Monday, December 6
Shadow

झुक्कियर पनि सुत्ने समयमा सिरानी नजिक यि चिज राख्दै नराख्नुस !

काठमाडौँ । रातमा राम्रो निद्रा पर्‍यो भने त्यसले एकातर्फ शारीरिक थकान पूरा गर्छ भने अर्कातर्फ मा’नसिक शान्ति प्राप्त हुन्छ । भिडियो हेर्नुुस र

तर वास्तु शास्त्रका अनुसार केही यस्ता चिजहरू छन् जसले राति सुत्ने समयमा सिरानी नजिक राख्नु हुँदैन ।

त्यस्ता चिजहरू राख्ने हो भने त्यसले नका’रात्मक भाव पैदा गर्दछ । जसले गर्दा निद्रा लाग्नु त कता हो जीवनमा हा’नी समेत गर्दछ ।
सुत्ने समयमा पानीको अङ्खो’रा सिरानी नजिक राखेर कहिल्यै सु’त्नु हुँदैन । यसले गर्दा चन्द्रमा प्रभावित हुन्छ र यसले मनोरो’ग हुन सक्छ ।

सुत्नुभन्दा पहिले जुत्ता–चप्पल कहिल्यै बिस्तारा मुनि वा सिरानीको नजिक राख्नु हुँदैन । यसले नका’रात्मक शक्ति पैदा हुन्छ ।
मोबाइल, ल्यापटप बिस्तारामा राखेर नसुतौँ । यस्ता चिजले राहुको दो’ष उत्पन्न हुन्छ ।

कुनै पनि किसिमको तेल राखेर सुत्नु हुँदैन । यसले जीवनमा विभिन्न प्रकारका कठि’नाइ निम्त्या’उँछ ।

बिस्तारा को अगाडि कहिल्यै पनि ऐना न’राखौँ । यसले रो’ग उत्पन्न गर्छ र पति–पत्नीबिच पनि झै’झ’गडा भइरहन्छ । (एजेन्सीको सहयोगमा)
हाम्राकुराबाट साभार गरियको