Sunday, October 24
Shadow

‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’ ! ओलीको समर्थनमा प्र’दर्शन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्र’दर्शन गरेको छ ।

संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमाले वि’रुद्ध घे’राबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।
वि’पक्षी गठब’न्धनको असंवै’धानिक भन्दै नयाँ बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीले

, ‘का’नुनी शा’सन कायम गरौं’, ‘बौद्धिक अरा’जकताको अन्त्य गरौं’
लगायतका नारा लगाएका थिए ।

यस्तै अर्को खबर मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० सं’क्रमितको मृ’त्यु भएको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो
२४ घण्टामा ९ हार २१८ जनाको आरटी पीसीआर र ए’न्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा को’रोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसा ५ हजार ५३५ जनाको आरटी पीसी’आर वि’धिबाट प’रीक्षण गर्दा १२ सय ३७ जनामा को’रोना पुष्टि भएको छ ।
त्यस्तै, ३ हार ६८३ जनाको एन्टि’जेन विधिबाट प’रीक्षण गर्दा ५ सय ९४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना सं’क्र’मितहरु को’रोनामुक्त भएका छन् । साभार न्युज २४