Saturday, October 23
Shadow

जेठ २० गते देखि हराइ’रहेकी सुजिताको श’व, श’व लुकाउन यस्तो योजना !

महोत्तरीमा एक महिलाको श’व गा’डिएको अवस्थामा फे’ला परेको छ।लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता
ठाकुरको श’व फे’ला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

जेठ २० गते देखि हराइ’रहेकी सुजिताको श’व आइतबार बिहान करिब १० बजे फे’ला परेको हो। प्रहरीले म’ध्यराति ती महिलालाई सो स्थानमा
गा’डिएको हुनसक्ने भन्ने सूचना पाएको थियो। ह’राएको केही दिनसम्म पनि सम्पर्कमा नआ’एपछि उनका आमा-बुवाले प्र’हरीलाई खबर गरेका थिए।

सूचनापछि रातिदेखि नै खोजी गरी श’व निकालिएको हो।प्रह’रीले ह’त्या आ’रोपमा उनका श्रीमान, देवरसहित पाँच जनालाई निय’न्त्रणमा लिएर अनु’सन्धान
गरिरहेको प्रह’री नायब उपरीक्षक प्रकाश विष्टले जनाकारी दिए।उनका अनुसार सुजिताको श’व मृ’तकका ससुराको जग्गामा फे’ला परेको हो। सुजिता
बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको जग्गामा श’व फेला परेको हो।

त्यहाँ गा’डेर ढलान गरिएको अव’स्थामा फेला परेको उनले बताए।

‘यहाँ काठका मुढाहरू गोदाम जसरी राख्ने गरेको रहेछ। जग्गा लामो खालको छ। त्यहाँ करिब नौ फिट गहिरो सेप्टिक ट्याङ्की बनेको छ,’ उनले
भने, ‘उनीहरूले ट्याङ्कीको भुइँमा थप चार फिट खाल्डो खनेका छन्। शवचाहिँ बो’राभित्र राखेर त्यहाँ गा’डिएको अवस्था’मा फेला परेको हो।’

श’व माथिबाट पनि ढलान नै गरेको उनले बताए।’चार फिटमुनि श’व राखेपछि माथिबाट फेरि ढलान गरिएको छ। ढलानमाथि पनि तीन फिट जति
पानी जमेको थियो,’ उनले भने।घ’टनास्थल थप लुकाउन उनीहरूले बाहिरबाट पनि काठका मुढाहरू राखेका थिए।प्रहरीले आइतबार श’व निकालेपछि
मृ’तकका आमा-बुवाबाटै सनाखत गराइएको थियो।प्र’हरीले श’वको पो’ष्टमा’र्टमको लागि प्रदेशिक अस्प’ताल जनकपुर पठाउने तयारी गरेको छ।

प्र’हरीका अनुसार सुजिताको श’व यसअघि पनि अन्य’त्रै गा’डिएको थियो। तर त्यहाँ फे’ला पर्ने आशं’का पछि आ’रोपित व्यक्तिहरूले सेफ्टिक ट्याङ्की मुनि
गाडेका हुन्।’यो त दोस्रो स्थान हो। पहिले यहाँभन्दा एक किलोमिटर टाढा रहेको आफ्नै खेतमा गाडि’एको थियो,’ प्रहरी नायब उपरीक्षक विष्टले भने,
‘त्यहाँ थाहा पाउँछन् भनेर फेरि उनीहरूले यहाँ ल्याएर गा’डेका हुन्। हामीले सूचनाको आधारमा श’व भेट्टायौं। त्यसपछि ढलान फो’डेर हेर्दा श’व भेटियो।’

पहिला श’व गा’डिएको स्थानमा प्रहरीले कपाल, तन्ना/पर्दाका केही टुक्रा र नुन फेला पारेको थियो।सुजिताको ह’त्या घरायसी विवा’दकै कारण हुनसक्ने प्रारम्भिक
अनुस’न्धानबाट खुलेको छ। उनको कसरी ह’त्या गरियो भन्ने बारेमा अहिले खुलिनसकेको प्रहरीले बताएको छ। पो’ष्टमार्टम पछिमात्रै थप कुराहरू खुल्ने
प्र’हरीले बताएको छ।प्रहरीले थप अनु’सन्धान अघि बढाएको छ। सेतोपाटीबाट साभार गरियको खबर