Saturday, October 23
Shadow

को’रोना सं’क्र’मणका कारण अार्इतबार मात्र यति धेरैको ज्या’न गयो !

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० सं’क्रमितको मृ’त्यु भएको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो
२४ घण्टामा ९ हार २१८ जनाको आरटी पीसीआर र ए’न्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा को’रोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसा ५ हजार ५३५ जनाको आरटी पीसी’आर वि’धिबाट प’रीक्षण गर्दा १२ सय ३७ जनामा को’रोना पुष्टि भएको छ ।
त्यस्तै, ३ हार ६८३ जनाको एन्टि’जेन विधिबाट प’रीक्षण गर्दा ५ सय ९४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना सं’क्र’मितहरु को’रोनामुक्त भएका छन् । साभार न्युज २४

यस्तै गण्डकी प्रदेशमा पनि को’रोना भा’इरसको नयाँ भे’रियन्ट फेला परेको छ । स्याङ्जा र गोरखामा को’रोनाको डेल्टा भे’रियन्ट फेला
परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ भेरि’यन्टको आ’शं’कामा नमूना प’रीक्षणका लागि काठमाण्डुस्थित जनस्वास्थ्य प्रयो’गशालामा पठाएकोमा
स्याङ्जाका २ र गोरखाका ३ गरि ५ जनाका डे’ल्टा भे’रियन्ट सं’क्रमण पुष्टि भएको हो ।

डे’ल्टा भे’रियन्ट यस अघिको अल्फा भे’रियन्ट भन्दा बढी सं’क्रमित हुने भएकोले सचे’तना अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।