Tuesday, October 26
Shadow

माधव नेपाललाई लाग्यो जनै खटिरा : कोटेश्वर पुगेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल अस्व’स्थ्य भएका छन्।

विगत केही दिनेयता स्वा’स्थ्यमा स’मस्या आएपछि चिकि’त्सकको सल्लाहमा घरमै आराम गरिरहेको उनका स्वकीय सचिव मोहन
गौतमले जानकारी दिए। गौतमका अनुसार नेता नेपाललाई जनै खटि’रा आएको हो।

‘विगत केही दिन यता स्वास्थ्य’मा सम’स्या (जनै खटिरा) आई चि’कित्सकको सल्लाह अनुसार घरमै आ’राम गरिरहनुभएको छ’, गौतमले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार कोटेश्वर नेपाल निवास पुगेर उनको स्वा’स्थ्य अ’वस्थाबारे जानकारी लिएका छन्।
प्रचण्डले नेपालको स्वा’स्थ्यलाभको कामनासमेत गरेका छन्। गौतमका अनुसार नेपालको स्वा’स्थ्य स’मस्याका कारण प्रचण्डले संक्षिप्त भेट
गरेका हुन्। शनिबारको भेटमा अन्य राजनीतिक विषयमा कुराकानी नभएको उनको भनाइ छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै
स्वा’स्थ्यलाभको कामना गर्नुभएको छ’, गौतमले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘उहॅाको स्वा’स्थ्य सम’स्याका कारण आज संक्षिप्त
भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु।’ अन्नपुर्ण पोस्टबाट साभार गरियको ।