Monday, December 6
Shadow

रबि लामिछानेले छाडे न्युज २४ अब के होला ?

काठमाडौं, बहु चर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले न्युज २४ छो’डेको घोषणा गरेका छन् ।

प्राप्त जानकारी अनुसार भोलि प्रसारण हुने सिधा कुरा जनता संगको एक भागमा मात्र रबि देखिने छन् ।
भोलि प्रशारण हुने कार्य क्रमसँगै न्युज २४ टेलिभिजन सँगको सु’खद सहयात्रा बाट विश्रा’म लिन लागेको उनले बताएका छन ।

यो पनि
तपाँईलाई हा’र्ट अ’ट्या’क हुन्छ वा हुँदैन्, अब यसरी समय अगावै पत्ता लगाउन सकिने
३० बर्षको हुनुभयो भने ख्याल राख्नुस यि कुरा न’त्र पछु’ताउनु पर्नेछ जिन्दगीभर

भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्रा बाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारका लागि सम्पुर्ण news 24 परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु।

मलाई विश्वास गरि मार्ग दर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेल कम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।