Saturday, October 23
Shadow

एक वर्षमा चितवनमा २०६ महिला बेप’त्ता !

चितवनमा महिला हरा’उने क्रम बढिरहेको छ । पछिल्लो समय राप्ती नगरपालिकाकी सुजिता भण्डारीको हराएको ९ दिनपछि श’व फेला पर्‍यो।
सुजिता मात्रै होइन् चितवनमा एक वर्षअघि पनि एक महिला ह’राएको दुई दिनमा नारायणी नदीको टापुमा मृ’त फेला परेकी थिइन् ।

घ’टनाक्रम:

भरतपुर महानगरपालिका वडा नंं ११ जनजागृति टोलमा बस्ने २८ वर्षीय एक युवती घुम्न जाने भनेर घरबाट निस्केकी थिइन् । २०७७ साल साउन १४ गते बेलुकासम्म घर नफर्किएपछि युवतीको बुबाले जिल्ला प्र’हरी कार्यालयमा छोरी हराएको सूचना दर्ता गरे । प्रहरीमा द’र्ता भए लगत्तै युवतीको खोजीकार्य सुरु भयो ।

दुई वर्षदेखि मानसि’क औ’षधि खाँदै आएकी युवतीले घरबाट निस्कने काम पहिलेदेखि नै गर्दै आएकोले पनि परिवारलाई सदाको जस्तै घर फर्किने भन्ने आश भयो । बिड’म्बना युव’ती हराएको दुई दिनमा नै सनसरीमाई सामुदायिक वन स्थित नारायणी नदीको टापुमा पानीले बगाएर ल्याएको मृ’त अ’वस्थामा प्र’हरीले फे’ला पार्‍यो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार युवतीको श’व पोष्ट’मार्ट’मको लागि भरतपुर अस्प’तालमा लगियो । पो’ष्टमार्टम रिपोर्ट अनुसार युवतीको पानी’मा डु’बेको कारण मृ’त्यु
भएको पाइयो । बाबुलाई पनि छोरीले आफ्नै कारण मृ’त्यु भएको र पानीमा डु’बेकोले मृ’त्युमा कुनै आशं’का नभएको बताउँछन् ।

उनले भने, ‘पहिले पनि छोरीले यस्तै यस्तै हर्क’त गर्ने भएकोले डु’बेर नै मृ’त्यु भएको विश्वास छ । त्यही अनुसार छोरीको दा’हसं’स्कार गरियो ।
यो सबै कामहरु सकियो । यसलाई अघि नबढाइदिनुहोस् ।’

उनले निषे’धाज्ञाको कारणले छोरीको पो’ष्टमा’र्टम रिपोर्ट लिन नगएको बताएका छन् । प्रहरीले भने युवतीको घ’टनाबारे अनुस’न्धान गरिरहेको बताएका छन् ।
अनुस’न्धानको क्रममा कतै पनि युवतीको ह’त्या भएको नदेखिएको प्रह’रीले बताउछ । प्रहरीले यस्ता घट’नाको अनुस’न्धान गर्ने अवधि दुई वर्ष मात्रै हुन्छ ।
परिवारको पनि युवतीको ह’त्या नभएको आफै नदीमा डुबे’को कारण मृ’त्यु भएको भनेपछि यो घ’टना यत्तिकै साम्य भएको देखिन्छ ।

उक्त घट’नाबाट युवतीले मा’नसिक औ’षधि खादँै आएकोले पनि उनको नदीमा डुबे’कोले मृ’त्यु भएको देखिन्छ । साथै रिपोर्टमा
पनि त्यही आएपछि युवतीको परिवारले श’व बुझेका थिए ।

चितवनमा चार वर्षको अवधिमा युवती जस्तै सुजिता पनि हरा’एपछि मृ’त अवस्थामा फेला परेकी हुन् । सुजिताको ह’त्या भएको हो होइन भन्ने बारे अ’नुसन्धान
भइरहेको छ । चितवनमा ह’राउने संख्यामा पुरुषको तुलनामा महि’लाको बढी देखिन्छ । असार महिनामा मात्रै चितवनको विभिन्न
ठाँउबाट १२ जना महिला ह’राए । जसमा सात जना फे’ला पारियो भने पाँच जना अझै फे’ला पार्न बाँकी रहेको छ ।

जिल्ला प्र’हरी कार्यालय चितवनका महिला तथा बालबालिका सेलकी प्रमुख कमला नरालका अनुसार विगत चारवर्षदेखि हालसम्म चितवनमा एक हजार
७६ जना महिला र ३९६ जना बालिका हरा’एका छन् । जसमा एक हजार ३४ जना महिला र ३८९ बालिका फे’ला परे’का छन् भने ४२ जना महिला र
सात जना बालिका फे’ला पार्न बाँकी रहेको तथ्याकंले देखाउँछ । गत साउन देखि आज सम्ममात्रै चितवनमा २०६ जना महिला बे’पत्ता भएका छन् ।

यो खबर नेपाल घट’नाबाट साभार गरियको हो । यो खबर को बाकी अंश नेपाल घटनामा हेृनुस।