Monday, October 25
Shadow

विश्वमा केबल एक मिनेटमा भो’कका कारण मात्र यति धेरैको मृ’त्यु हुन्छ ! पुरा पढनुहोला यो कहा’लीलाग्दो खबर

विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भो’कका कारण मृ’त्यु हुने गरेको गरी’बी निवारणका लागि काम गर्ने संगठन अक्सफामको
हालै सार्वजनिक एक अध्ययनले देखाएको छ ।

उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अ’निका’लको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा बढेको छ । ‘भा’इर’सका कारण
‘भो’कम’रीमा वृद्धि’ नामक अक्सफार्मद्वारा बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा खाद्यान्न अ’भावका कारण हुने मृ’ त्यु दर को’भिडका कारण थपिएको
र को’ भिडका कारण प्रतिमिनेट सात व्यक्तिले खाद्यान्न अभाव’को च’रम स’ ङ्कट व्यहोर्दै मृ’त्युवर’ण गर्नुपरेको पाइएको छ ।

“तथ्याङ्कहरू आश्चर्यजनक छन्, हामीले यो याद राख्नु पर्छ कि यी तथ्याङ्कहरूले व्यक्तिले विश्व स्वास्थ्य स’ङ्कटका कारण अक’ल्पनीय पी’डालाई भोगि’रहेका
छन् भन्ने देखाउँछन्,” अक्सफाम अमेरिकाका अध्यक्ष तथा कार्यकारी अधिकृत एबी म्याक्सम्यानले भने। “भो’कले एक जना व्यक्तिको मृ’ त्यु हुनु भनेको
पनि अति सं’वेदनशील कुरा हो । तर तथ्याङ्कले जटि’ल स’मस्या उ’जागर गर्दछ ।”

मा’नवीय स’हायताका लागि का मगर्ने यस समूहका अनुसार विश्वभर १५ करोड ५० लाख व्यक्तिले यतिबेला खा’द्यान्न स’ङ्कटको च’रम असु’रक्षाबीच बाँ’चिरहेकाुछन् ।
यो गत वर्षभन्दा करिब दुई करोड बढी हो । खाद्य स’ङ्कट झेले’का मुलुकमध्ये करिब दुई तिहाई मुलुकमा सै’न्य द्व’न्द्व भएका कारण खाद्य असु’रक्षा भएको हो ।

अहिलेको अवस्थामा भने मानिसहरूलाई द्व’न्द्वका कारण भन्दा पनि बढी खाद्य असु’रक्षाको अवस्थामा वृद्धि हुनुमा को’भिड– १९ का कारण
आएको आ’र्थिक म’न्दी र बढ्दो जलवायु स’ङ्कटको कारण मानिसहरूलाई भो’कम’रीको च’पेटामा धके’लिरहेको म्याक्सम्यानले बताए ।

को’भिड र जलवायु परिव’र्तनका कारण यो बर्ष पाँच लाख २० हजार मानिसलाई भो’कम’रीको नजिकमा धके’लेको उहाँले अक्सफार्मको तथ्याङ्कलाई
मूल्याङ्कन गर्ने शिलशिलामा बताए ।“रा’जनीतिक फाइदाका लागि एक आपसमा ल’डाई गर्ने दलहरूले एक अर्काबीच यस्ता द्व’न्द्व सिर्जना गर्नुको
सट्टा जलवायु परिवर्तन र आर्थिक स’ङ्कट वि’रूद्ध आफ्नो एजे’न्डाअघि बढाएमा प्रभावित लाखौंलाई फाइदा पुग्नेछ,” उनले भने ।

म’हामा’रीको बाव’जुद पनि यो समयमा पनि विश्वव्यापी सैनि’क खर्च ५१ अर्ब अमेरिकी डलरले बढेको छ जसका कारण संयुक्त राष्ट्रसंघले भो’कम’रीलाई
रोक्नको लागि कम्तिमा छ गुणा बढी खर्च छुट्याउनुपर्छ । उक्त प्रतिवेदनले अफगानिस्तान, इथियोपिया, दक्षिण सुडान, सि’रिया र यमनलगायत
देशहरूलाई द्व’न्द्वको ख’राब अवस्थामा रहेका मुलुकका रूपमा उल्लेख गरेको छ । यहाँ द्व’न्द्व’मा परेकासहित अन्य जनसङ्ख्या पनि भो’कम’रीको
जो’खिममा परि’रहेको प्रतिवेदनले देखाएको छ ।

विश्वमा भो’कम’रीको पी’डालाई यु’द्धको ह’ति’यारको रूपमा प्रयोग गरिइरहेको पाइन्छ । द्वन्द्वले नागरिकहरूलाई खाना र पानीबाट व’ञ्चित गर्दै अन्य मान’वीय
राह’तलाई व्यवस्था’पन गर्नसमेत बा’धा पुर्याउन रिपोर्टमा उल्लेख भएको म्याक्सम्यानले बताए ।उनले भने, “मानिसहरूलाई जब खाद्य स’ङ्कटबीच बाँ’च्नुपरेको
अवस्थामा मानवीय सहायताका लागि हात अघि बढ्नुको सट्टा बजारमा गो’लाबा’री र वि’ष्फोट भइरहेको छ जसले भएको बालीना’ली र गाईवस्तु
हरूलाईवि’नास मात्रै गर्दैन यसले नागरिकमा चर’म नि’राशा पैदा गर्छ ।”

यस संस्थाले वि’पत्ति’जनक भो’कम’रीलाई जारी राख्न द्व’न्द्व रोक्न र राहत’का लागि काम गर्ने संघ संगठनहरूलाई द्व’न्द्व क्षेत्रमा सञ्चालन गर्न र आवश्यक
परेकाहरूसम्म पुग्न सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गरेको छ । यसले दाता मुलुकलाई ‘संयुक्त राष्ट्र संघले भो’कम’री कम गर्नको लागि गरेको
प्रयासहरूलाई तुरुन्त र पूर्ण रुपमा स’क्रिय बनाउन’ आग्रह गरेको छ ।

यसैबीच विश्वव्यापी तापक्रम वृ’द्धि र म’हामा’रीको कारण आएको आ’र्थिक परिणामले विश्वव्यापी खाद्या’न्नको मूल्यमा ४० प्रतिशतले वृद्धि भएको जनाएको छ
यो पछिल्लो एक दशकमा उच्च हो । उक्त बृद्धिले दशौं लाख मानिसहरूलाई भो’कम’रीमा ध’केल्ने काम गरेको
प्रतिवेदनले जनाएको छ । यो खबर रातोपाटप्बाट साभार गरियको हो।