Sunday, November 28
Shadow

BREAKING !!! अाज मात्र यति धेरैमा दखियो को’रोना सं’क्रमण !

पछिल्लो २४ घन्टामा मुलुक भर थप २ हजार १६९ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

१० हजार ४१७ पीसी’आर तथा ए’न्टिजेन परीक्षण गर्दा सो संख्यामा सं’क्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर को’रोना सं’क्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ ।कुल सं’क्रमितमध्ये ६ लाख १८ हजार ३६१ जना
उ’पचार पछि निको भएका छन् ।

शनिवार मात्रै १ हजार ४३२ जना नि’को भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, नि’को भएको दर ९४.५ प्रतिशत रहेको छ ।

अर्को संबन्धित खबर को’भिडका कारण मृ’त्यु भएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राह’तस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरवासीको मृ’त्यु भए सो रकम दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपा’ङ्ता मैत्री
घोषणा गरेर अपा’ङ्ता भएका पहेँलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ ।
सो नगरपालिकाले एकल पुरु’षलाई समेत भत्ता दिँदै आएको छ ।

साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।
यौ’निक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्य स्थानीय तह भन्दा फरक कार्यक्रमका रुपमा सुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा
जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृ’त्यु हुँदा दा’हसं’स्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ ।

जन्म र मृ’ त्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका
प्रमुख कार्यकारी अ’धिकृत प्रेमप्रसाद दाहालले बताए ।

शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको
नगरपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद बास्तोला (गोपाल) ले बताए । रातोपाटीबाट साभार गरियको खबर