Tuesday, January 18
Shadow

नेपालको यि ठाउँमा अाज विद्युत सेवा अवरुद्ध हुने ! कतिबेला अाउँछ त जान्नुस

शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अव’रुद्ध भएको छ । विहान ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो ।
विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार बेलुकी पाँच बजेसम्म पाँच वटै जिल्लामा विद्युत अवरुद्ध हुनेछ ।

कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगा बिँगा ह’टाइने भएकाले विद्युत् प्रवाह नहुने
विद्युत् प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंकराज गिरीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने ,‘अहिले ९ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा वि’द्युत्अ
व’रुद्ध हुनेछ। कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन आसपासमा प्राधिकरणले रुखका हाँगा हटाउँदै आएको छ ।’

सबै जिल्लाको मुख्य लाईन एउटै भएकाले एक ठाउँमा विद्युत लाईन विग्रि’एको खण्डमा सबै जिल्लामा अव’रुद्ध हुने सम’स्या छ। पछिल्लो केही
दिनदेखि कर्णालीमा विद्युत झ्या’प्प झ्याप्प जाने–आउने गरेको छ । रातोपाटीमा बाट साभार गरियको खबर