Sunday, November 28
Shadow

यि हुन यात्रुको छुटेको झोलामा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने अटो चालक ! एक पटक पढेर सम्मानमा एक शेयर अवश्य गर्नुहोला ।

शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका
एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । भिडियो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी मतिकला बुढा घोराही–१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म
रा १ ह २१५३ नम्वरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङ्गको झोला अटो मै भुलेर हिँडेकी थिइन् ।

अटोका चालक घोराही –१३ बस्ने २९ बर्षीय रामप्रसाद झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र १ तोला सुनको सिक्री देखेपछि जिल्ला
प्रहरी कार्यालय दाङ्गमा बुुझाउन पुगेका थिए । उनले प्रहरीकै रोहवरमा सम्वन्धितलाई बुझाएकोमा सम्मान गरेको दाङ्गका प्रहरी प्रवक्ता
डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । रातोपाटि डटकमबाट साभार गरियको खबर

अर्को खबर काठमाडौं– अमेरिकाले नेपाललाई को’रोना वि’रुद्धको खो’प उपलव्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले केही दिन भित्रै १५ लाख भन्दा बढी जनालाई पुग्ने गरी नि:शुल्क खोप उपलव्ध गराउने

जानकारी दिनुभएको हो । नेपाल अमेरिका साझेदारीका ७३ वर्षे यात्रामा यो अत्यन्त खुशीको क्षण भएको राजदूत बेरीले सामाजिक
सञ्जाल मार्फत जानकारी गराउनु भएको हो ।

नेपालले को’रोना वि’रुद्धको खो’प उपलव्ध गराउन विभिन्‍न तहमा विभिन्न मुलुकहरुसँग कु’टनैतिक पहल गर्दै आएको छ ।