Sunday, October 24
Shadow

नेपालीका लागि अमेरिकाले गर्ने भयो यति ठुलो सहयोग !

काठमाडौं– अमेरिकाले नेपाललाई को’रोना वि’रुद्धको खो’प उपलव्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले केही दिन भित्रै १५ लाख भन्दा बढी जनालाई पुग्ने गरी नि:शुल्क खोप उपलव्ध गराउने

जानकारी दिनुभएको हो । नेपाल अमेरिका साझेदारीका ७३ वर्षे यात्रामा यो अत्यन्त खुशीको क्षण भएको राजदूत बेरीले सामाजिक
सञ्जाल मार्फत जानकारी गराउनु भएको हो ।

नेपालले को’रोना वि’रुद्धको खो’प उपलव्ध गराउन विभिन्‍न तहमा विभिन्न मुलुकहरुसँग कु’टनैतिक पहल गर्दै आएको छ ।

यस्तै अर्को खबर प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाँदैछन् ।

बा’ढी रपहि’रोले क्ष’ति पुर्याएको मेलम्ची खानेपानी आयोजना सहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरी’क्षण
गर्न ओली नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ जान लागेका हुन् ।

उनी बिहान १० बजे सिन्धुपाल्चोक तर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको
कार्यक्रममा सहभागी हुने र बा’ढीरपहि’रो पी’डितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ ।

असार पहिलो हप्ता आएको बा’ढीरपहि’रोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा अ’सर पुर्याएको थियो भने
ठूलो जनध’नको क्षति भोग्नुपरेको थियो । नेपालीपत्रबाट साभार गरियको खबर