Sunday, October 24
Shadow

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै, कारण भने यस्तो !

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाँदैछन् ।

बा’ढी रपहि’रोले क्ष’ति पुर्याएको मेलम्ची खानेपानी आयोजना सहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरी’क्षण
गर्न ओली नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ जान लागेका हुन् ।

उनी बिहान १० बजे सिन्धुपाल्चोक तर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको
कार्यक्रममा सहभागी हुने र बा’ढीरपहि’रो पी’डितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ ।

असार पहिलो हप्ता आएको बा’ढीरपहि’रोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा अ’सर पुर्याएको थियो भने
ठूलो जनध’नको क्षति भोग्नुपरेको थियो । नेपालीपत्रबाट साभार गरियको खबर