Saturday, October 23
Shadow

बंगलादेशमा भेटियो यति सानो गाई, एकाएक बन्यो सेलिब्रेटी ! एक पटक पढेर शेयर गर्नुस

एजेन्सी : बंगलादेशमा नयाँ सेलिब्रेटी गाईलाई हेर्न आजकल दैनिक मानिसहरुको भी’ड लाग्छ । भिडियो हेर्नुस।

रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ । बंगलादेशमा लकडाउन
हनुका बाब जुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन् । भिडियो ।

यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइ सकेका छन् ।
‘मैले यति सानो गाई कहिल्यै देखेको थिइँन,’ गाई हेर्न आएकी रिना बेगमले भनिन् । हसनका अनु सार यो गाईलाई हिंड्न समस्या हुन्छ र
शिखोर अग्रो फार्मका अन्य गाईहरुसँग यो तर्सन्छ, त्यसैले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ ।

‘उसले धेरै कम खान्छे,’ हसनले भने,‘उसलाई बाहिर घुम्न मन पर्छ र जब हामीले उसलाई आफ्नो पाखुरामा लिन्छौं । तब निकै खुसी हुन्छे ।’ अहिलेसम्म
विश्वकै सा’नो गाईको कीर्तिमान मनिकयामका नाममा छ । भारतको यो गाई खुरदेखि नाप्दा ६१ दशमलव १ सेन्टिमिटर अग्लो छ । आगन्तुकहरुले आफ्नो
जीवनमा यस्तो सानो र अ’नौठो गाई कहिल्यै नदेखेको बताएका छन्। साभार गरियको खबर