Monday, January 17
Shadow

पहिलो पटक भारतको केरलामा ख’तरनाक जि’का भा’इरस भेटियो , के हो जीका भा’इरस ?

असार । भारतको केरलामा पनि जि’का भा’इरस भेटिएको छ । त्यहाँकी एक गर्भ’वतीलाई जि’का भाइ’रसको सङ्क्र’मण
भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि केरलामा जि’का भा’इरस भेटिएको थिएन । स’ङ्क्र’मित गर्भवतीलाई ज्वरो आउने टाउको दु’ख्ने जस्ता स’मस्या देखिएपछि अस्प’ताल भर्ना गरिएको थियो ।
परीक्ष’णका क्रममा उनलाई जिका भा’इरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो ।
१९ जनामध्ये १३ जनामा जिकाको आश’ङ्का गरिएको छ ।

लामखुट्टेको टो’काइका कारण लाग्ने जिका भाइ’रसको लक्ष’ण डे’ङ्गुको जस्तै हुन्छ । गर्भवतीलाई जि’का भाइ’रसको जो’खिम धेरै हुन्छ । यसले बच्चाको दिमागी

विकासमा अवरोध गरी मस्ति’ष्कको आकार सानो बनाइदिन्छ । भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइ’रस भेटिएको थियो ।
सन् २०१५ मा ब्राजिलमा जि’का भा’इरसको प्र’कोप फैलिएको थियो ।साभार गरियको खबर